विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ : नैनसिंह महर

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशमा रहेका नेपालीले पठाएको नोट मात्र नभएर उनीहरूलाई मतदानको अधिकार पनि दिइनुपर्ने बताएका छन् । कतारको राजधानी दोहामा नेपाली जनसम्पर्क समितिको १७औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका नेपालीले पनि मताधिकारको सदुपयोग गर्न पाउनुपर्ने बताए । ‘विदेशमा रहेका नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले देश…