प्रलोपाले रुपन्देही‍-३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो

काठमाण्डु- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-३ का उम्मेदवारलाई पार्टीबाट निकालेको छ । प्रलोपाबाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गोविन्द काराखेती पार्टीबाट निष्कासित गरेको हो । पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर…