कांग्रेसमा भित्रभित्रै पार्टी विभाजनको रेखा कोरिँदैछ ?

काठमाण्डु – विशेष महाधिवेशन गरेर सभापति गगनकुमार थापा पार्टी नेतृत्वमा स्थापित भएको र सर्वाेच्च अदालतबाट वैधानिकता पाइसकेको अवस्थामा पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरले पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा छुट्टै गतिविधि गर्न छाडेको छैन । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व…