काठमाण्डु - नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सरकारले कार्की आयोगको प्रतिवेदन बुझिसकेको भए पनि अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको भन्दै केसीले आपत्ति जनाए । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले…