प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सकियो, आजै सपथ लिने तयारी

काठमाण्डू– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाई सकिएको छ । सांसदहरुको प्रश्नको जवाफ र कार्ययोजना प्रस्तुति सकिएपछि आजै शर्माको नियुक्ति सिफारिस अनुमोदन हुने भएको छ । सुनुवाई समिति सभापति बोधनारायण श्रेष्ठले आजै नाम अनुमोदन गर्ने तयारी रहेको जानकारी दिए । सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले आफू पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पारिवारिक सदस्य भए पनि…