काठमाण्डू- नेपाली कांग्रेसको गण्डकी प्रदेश स्तरीय भेला बिहीबार पोखरामा हुँदैछ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने भेला हुन लागेको छ । प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला गर्ने बताएको छ । यसअघि सुदूरपश्चिमस्तरीय भेला गत २६ र २७ वैशाखमा धनगढी र २८ र २९ वैशाखमा कर्णाली…