काठमाण्डु – स्थानीय तहको सार्थक सहभागितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संगठन विभागले काठमाण्डु उपत्यकाभित्र रणनीतिक रूपमा संगठन विस्तार गर्ने कार्यक्रम तय गरेको छ । काठमाण्डु उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका र गाउँपालिका तहसम्म रणनीतिक पहुँच कायम राख्दै संगठन विस्तार कार्यक्रम अघि बढाउने राप्रपाको संगठन विभागले बिहीबार निर्णय गरेको छ । राप्रपा महामन्त्री एवं संगठन विभाग प्रमुख…