सहकारीको १५ करोड अपचलन गरेको आरोपमा कांग्रेस उपसभापति गुरुङमाथि उजुरी

काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ विरुद्ध सीआईबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको बताइएकाे छ । मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी…