विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरू अगाडि बढाउने रहेको बताएका छन् । मोरङको ६ नम्बर निर्वाचन क्षेत्रका जनताहरूसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरूले जे काम गरे पनि नेपाली कांग्रेसले जेनजीका मागअनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरू गरेको बताए । उनले भने,…