कांग्रेसले माग्यो गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ माग गरेको छ । जेठ ६ गतेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले थापासहितका कांग्रेस नेताहरूलाई लक्षित गर्दैविदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए । कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले कि त्यो…