काठमाण्डु-सरकारले विभिन्न देशका महावाणिज्यदूतमा चार सहसचिवहरूलाई पठाउने निर्णय गरेको छ । विभिन्न मन्त्रालयमा कार्यरत ती सहसचिवहरूलाई महावाणिज्यदूतमा नियुक्त गर्न परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई परराष्ट्र मन्त्रालयमा पठाउने निर्णय गरेको हो । गृह मन्त्रालयका सहसचिव आचार्य, उद्योग, वाणिज्य…