काठमाण्डु - अन्तर्राष्ट्रिय नारी दिवसबारे धेरै चर्चा हुँदै आएको छ । यहि चर्चाका बीच शनिबार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले २०२५को नारी दिवसको नारा ‘सबै महिला र युवतीका लागि समानता र सशक्तीकरण’ राखेको छ । यसको लक्ष्य नयाँ पुस्तालाई दीर्घकालीन परिवर्तनका संवाहक हुने गरी बलियो बनाउनु हो । आयोजकहरू यो दिवसले…