काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनविपरीत कार्य गर्ने सबै जनालाई अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भिक रूपमा आफ्नो काम गर्न पाउनु नै कानूनी शासनको मान्यता भएको बताएका हुन् । उनले लेखेका छन् कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी…