आगामी निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्दैन : पूर्वउपसभापति श्रेष्ठ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले बुधबार वालिङमा आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रिने बताए । त्यसका लागि तयारीमा लाग्न…