यी ३४ पदका लागि उपनिर्वाचन हुने, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाण्डु – निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेका जनाइएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम रिक्त…