मधेसमा एमालेका ६ मन्त्रीले पनि दिए राजीनामा

काठमाण्डु - नेकपा एमाले पनि मधेश सरकारबाट बाहिरिएको छ । एमालेका ६ मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्। मुख्यमन्त्री निवासमा पुगेर एमालेका चारजना मन्त्री र दुई राज्यमन्त्रीले आइतबार अपराह्न पदबाट राजीनामा बुझाएका हुन्। एमालेका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव,गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन सिंह, शिक्षा तथा समाज…