बाढीपहिरो पीडितलाई राहत : मृतक परिवारलाई २ लाख, मन्त्रीहरूको १ महिनाको तलब कोषमा

काठमाण्डु – सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि अनुसार राहत रकम दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ४ बजे पत्रकार सम्मेलन गरेर राहतको अरु प्याकेज घोषणा गर्ने निर्णय भएको छ । बैठकले राहत कोषमा…