काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका जिल्ला समन्वय समितिले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग बिहिबार राष्ट्रपति भवनमा भएको भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन आग्रह गरे…