कांग्रेसले टुंग्यायो पार्टीका भागमा परेका १० मन्त्रीको नाम

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीका भागमा परेका १० मन्त्रालयमा मन्त्रीको नाम टुग्याएको छ । सस्थापनबाट ६ र डा. शेखर कोइराला समूहबाट ४ गरी १० मन्त्री सिफारिसमा परेका हुन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । यस्तै रमेश लेखक गृहमन्त्री र देउवापत्नी आरजु राणा देउवा…