यी हुन् एमाले र कांग्रेसको भागमा परेका मन्त्रालय (सूचीसहित)

काठमाण्डु- नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालयको भागबण्डा टुंगाएका छन् ।कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । जसअनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र बन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले अर्थ…