आफ्ना ढाक्ने, अरुलाई दुःख दिने प्रचण्डको ‘सुशासन’

काठमाण्डु – २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २८ असार २०८१ मा प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि सत्ताबाट बाहिरिएका छन् । गठबन्धन फेरि-फेरि १८ महिनासम्म सरकार चलाएका प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि भनेका थिए, ‘यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । इतिहास…