काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा छलफल नै नभएको विषयमा अनावश्यक कुरा उचालिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएको थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको…