जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि अनुसन्धान रोकियो!

काठमाण्डु- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको बताएका छन् । बुधवार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री भएपछि रास्वपाका सभापति लामिछानेमाथि सहकारीको रकम हिनामिना प्रकरणबारे सुरु गरिएको अनुसन्धान रोकिएको बताएका हुन् । ‘काठमाण्डुबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र…