काठमाण्डु- नेपाली कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि पेस गरिएको दाबी असंवैधानिक रहेको बताएको छ । गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले पेस गरेको दाबी असंवैधानिक रहेको बताएका हुन् । आइतवार अधिकारीले एमाले, माओवादी, स्वतन्त्र सांसद राजीव गुरुङ र सभामुख कृष्ण धितालको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश…