प्रतिनिधिसभा सचिवमा अधिकारी नियुक्त

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारीलाई नियुक्त गरेका छन् । मंगलबार अधिकारीलाई संविधानको धारा १०६ उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सभामुख देवराज घिमिरेले पूर्व सचिव अधिकारीलाई प्रतिनिधिसभा सचिव पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । यसैगरी, राष्ट्रपति पौडेलले संसद्को दुवै सदनको बैठकबाट पारित भएको सुरक्षण मुद्रण…