काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि राजनीति तरंगित बनेको छ । पछिल्लो राजनीतिक परिवेशबारे छलफल गर्न मुख्य दलहरू आन्तरिक छलफलमा लागेका छन् । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस, दोस्रो ठूलो दल एमाले, सत्ताको नेतृत्वकर्ता तेस्रो ठूलो दल माओवादी र चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मीक बैठक बोलाएका…