लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, पर्सि दिउँसो बैठक बस्ने

काठमाण्डु – लुम्बिनी प्रदेशसभा पाँचौं अधिवेशन पर्सि मंगलबार दिउँसो २ बजे आह्वान गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लुम्बिनी प्रदेशसभा पाँचौं अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको पुस ८ गते बसेको बैठकले लुम्बिनी प्रदेशसभा हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेकोमा पर्सिका लागि बोलाइएको छ । मंगलबारको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना…