रविसँग संसदीय विशेष समितिले लिएको बयान हो सफाइ होइन : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको बचत रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछानेसँग सहकारीको रकम हिनामिना सम्बन्धी संसदीय विशेष समितिले सफाइ दिएको नभइ बयान लिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले भने, ‘साथीहरू झुक्किनुभएको जस्तो लाग्याछ । बयान हो बयान, सफाइ होइन । फैसला त आउन बाँकी…