नेकपा एसको पोलिटब्युरो सदस्यहरू निर्वाचित (नामसहित)

काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ । पदाधिकारीको परिणाम हिजो आएको थियो । आज पोलिटब्युरो सदस्यको परिणाम पनि आएको छ । केन्द्रीय कमिटीको पूर्ण बैठकमा निर्वाचन गरेर ८४ सदस्यीय पोलिटब्युरो चयन गरेको हो । प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका…