एकीकृत समाजवादीमा निर्वाचन, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयनका लागि आज निर्वाचन हुँदैछ । २१ जना पदाधिकारी रहने व्यवस्था रहेको एकीकृत समाजवादीमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भएका छन् । बाँकी १८ पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा निर्वाचन हुन लागेको हो । असार १६ गतेदेखि…