काठमाण्डु – प्रमुख सत्तारुण् दल नेकपा एमालेले बजेटका पक्षमा मतदान गर्न पार्टी सांसदहरूलाई ह्विप जारी गरेको छ। सबै सांसद उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न एमालेले सांसदहरूलाई ह्वीप लगाएको हो । प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ । त्यो बैठकमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान…