काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराध मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरे पनि अर्काे मुद्दाको अनुसन्धानका सिलसिलामा उनले प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ । बिहीबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि उनी अर्काे मुद्दामा प्रहरी हिरासतमै छन् । आपराधिक विश्वासघातको कसूरमा उनलाई…