सुदूरपश्चिम निजामती विधेयक बहुमतले पारित

काठमाण्डु–सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको छ। मंगलबारको प्रदेश सभा बैठकले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए। विपक्षी दल नेकपा (माओवादी केन्द्र) र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक…