अवकाशको एक दिन अघि पनि न्यायाधीश नियुक्त गर्न आनन्दमोहन भट्टराईको सक्रियता

काठमाडौं– सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराईले न्यायधीश नियुक्त गर्ने प्रयास गरेका छन् । न्यायाधीश भट्टराईले भोलीबाट अवकाश पाउंदैछन् ।आफ्ना विश्वासपात्रलाई सर्वोच्चको न्यायाधीशका सिफारिस गर्न उनले सक्रियता देखाएको सर्वोच्च स्रोतले बतायो । बरिष्ठ न्यायाधीशको हैसियतमा न्यायपरिषद सदस्य रहेका भट्टराई आफ्नो अन्तिम दिन कांग्रेसनिकट आफ्ना विश्वासपात्र न्यायाधीशहरु श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्चको न्यायाधीशका सिफारिस…