नेपाललाई न्यायसम्मत समाजका रूपमा विकास र सञ्चालन गर्न चाहन्छौं : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा शनिबार आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिए । नेपालले न्याय क्षेत्रमा…