काठमाण्डु–गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेकाे समीकरण बनेकाे बताएका छन् । साेमबार काठमाडौंकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चाैपाताे नेपालद्वारा आयाेजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गाेष्ठीमा गृहमन्त्री लेखकले यस्ताे बताएका हुन् । मुलुकमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रकाे राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा…