खाद्य तथा व्यापार कम्पनी र पारवहनका महाप्रबन्धकद्वारा शपथ ग्रहण

काठमाण्डु – खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त प्रकाश प्रसाद पोखरेललाई बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्तपत्र प्रदान गरिएको छ । दुवै जनालाई पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले नियुक्ति पत्र प्रदान गरे…