काठमाण्डु– नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत मस्यौदा असुलीमा तलमाथि गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकको विशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरीबन्धुका मुद्दा टुङ्ग्याउने पर्ने र विद्युत महशुल बक्यौता कानुन अनुसार असुल गर्नुपर्नेसमेत…