काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धनले संविधान संशोधनबाट बहुदलीयको ठाउँमा २ दलीय बनाउने त होइन भन्ने शंका रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘संविधान संशोधन र राजनीतिक स्थिरताका नाममा पछाडि फर्किनु हुँदैन । विगतका उपब्धिलाई रक्षा गर्दै सबै विभेद अन्त्यका लागि अगाडि बढ्नुपर्छ ।’ पछिल्ला घटनाक्रमले…