ओली सरकारले राजदूतमा सिफारिस गरेका ५ जना संसदीय सुनुवाइ सुरु नहुँदै विवादित

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १४ साउनमा १८ देशमा राजदूत सिफारिस गरेको छ । ती मध्य ५ देशमा सिफारिस गरिएका राजदूत संसदीय सुनुवाइ नहुँदै विवादित बनेका छन् । ओली नेतृत्वको सरकारले दक्षिण अफ्रिकाका लागि सिफारिस गरेका प्रा.डा. कपिलमान श्रेष्ठ, इजरायलका लागि सिफारिस गरेका धनप्रसाद पण्डित, अस्ट्रेलियाका लागि सिफारिस गरेका कान्ता…