काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिउका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामती कर्मचारी संगठनका पदाधिकारीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरूपमा गुनासो र उजुुरी दिन व्यवस्था गरिएको संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको…