जनकपुर - मधेस प्रदेश सभा बैठक जनमत पार्टीको अवरोध गरेको छ । अवरोधपछि सोमबार बसेको बैठक १० मिनेटका लागि स्थगित भएको छ। सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासका क्रममा जनमतका तत्कालीन मन्त्री तथा सांसदहरूमाथि भएको लाठी प्रहारको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै जनमतका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन्। प्रदेश सभा…