पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाण्डु-संघीय संसद्अन्तर्गतका विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका बारेमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै, ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई…