दरबार हत्याकाण्डबारे विश्लेषकको फरक बुझाइ

काठमाण्डु- दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित उनको वंशनाश भएको थियो । उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बने पनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ । शनिबार एउटा अन्तरक्रियामा प्राध्यापक तथा…