जनकपुरधाम – मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीलाई दिन ३ दल सहमत भएका छन् । मधेशको सबैभन्दा ठूलो दल नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सम्झौता–पत्रमा हस्ताक्षर गरेका…