काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरु भएको बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको निर्णय अनुमोदन गरेको छ । कांग्रेसले नेकपा एमालेसँग गत असार १७ गते राष्ट्रिय सहमतिको…