काठमाण्डु- नेपाली कांग्रेसले सहकारी ठगीबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । मंगलबार कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । यससँगै सत्ता पक्षसँग नेपाली कांग्रेसको सहमति भइसकेको छ । सहकारी ठगीबारे छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेशलाई अन्तिमरुप दिन कार्यदलको बैठक बसिरहेको छ । सोमबार…