गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति अवैध भएको सर्वाेच्चको फैसला

काठमाण्डु – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति र विश्वासको मत पाएको निर्णय अवैध भएको फैसला गरेको छ । सभामुखको समेत समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मत दिएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट सर्वाेच्चमा दायर गरेका थिए । सोमबार सर्वाेच्चले उनको नियुक्ति बदर गर्दै रिट जारी…