काठमाण्डु – मंसिर १६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा चार राजनीतिक दलले उम्मेदवार नउठाउने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका साना दलले भने उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएका हुन् । राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत र नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा उम्मेदवार नउठाउने र भाग पनि नलिने बताएका हुन् । चित्रबहादुर केसी अध्यक्ष…