काठमाण्डु- सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको भएको छ । कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाइसकेको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । गिरीका अनुसार आजको छलफलमा रकम अपचलन भएका सबै सहकारीको…